शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।  हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।  थापा लामो...