सुर्खेत । जुम्लामा नेकपा एमालेलाई आसन्न निर्वाचनमा पुरानो विरासत फर्काउने दबाब छ । यो पटक एमालेले शान्तिलाल महतलाई जुम्लाबाट उम्मेदवार बनाएको छ । नयाँ दल र पुराना दलबिचको ध्रुवीकरणका बाबजुद आफूले...