शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य, सन्दीप र नन्दनको २/२ विकेट

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई  इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ ।  मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर सुरुमा ब्याटिङ गरेको इंग्ल्यान्डले पूरा ओभरमा ७ विकेट गुमाएर १८४...