बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको बढ्दो अस्थिरताले चिन्तामा सारा विश्व

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल राजनीतिक स्थिरता होइन, बढ्दो अस्थिरताको पर्याय बन्दै गएको छ । इतिहासमै सबैभन्दा अप्रत्याशित र आवेगमा रहने राष्ट्रपतिका रूपमा चिनिएका ट्रम्प अहिले...