शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को बैठक

काठमाडौँ । नेपाल र कतारबिच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ ।...