काठमाडौं । राजनीति गर्नेका लागि प्रतिनिधिसभा निर्वाचन जितेर सांसद हुँदै मन्त्री बन्ने आकांक्षा हुन्छ । त्यसलाई पूरा गर्न केहीले आफू आबद्ध दलमा रहेर प्रयास गर्छन् भने केहीले दल फेरेर भए...