काठमाडौँ । काठमाडौँको पशुपतिनाथमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आकलन पशुपति क्षेत्र विकाश कोषले गरेको छ । ठुलो सङ्ख्या...