बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।