शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ–४ का कांग्रेस उम्मेदवार तिमल्सेनाले सार्वजनिक गरे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसका काठमाडौँ–४ का उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले सोमबार सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ५ वर्षभित्र हासिल गर्ने १० वटा ठोस उपलब्धिलाई कार्य–सम्पादनको मानकका...