वासिङ्टन डीसी । अमेरिकाका चर्चित नागरिक अधिकार अभियन्ता तथा पूर्वराष्ट्रपति पदका उम्मेदवार जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ । परिवारद्वारा जारी वक्तव्यअनुसार मंगलबार बिहान उनको निधन भएको हो...