ललितपुर । ललितपुरको कुपण्डोलस्थित 'ड्रिम इन्स्टिच्युट अफ मोडलिङ एन्ड फेशन' (डिएमआईएफ) को आयोजनामा शनिबार कोटेश्वरको होटल ए-वानमा 'डीएमआईएफ डिजाइनर रनवे २०२६' भव्य रूपमा सम्पन्न भएको छ। फेशन डिजाइनमा भविष्य खोजिरहेका विद्यार्थीहरूको...