काठमाडौँ । भारतको मद्रास उच्च अदालतले मन्दिरले गर्ने कार्यमा निमन्त्रणा पत्र पठाउँदा जात उल्लेख नगर्न आदेश दिएको छ । अदालतले हिन्दू धार्मिक र परोपकारी बन्दोबस्त विभागमार्फत राज्यले सञ्चालन गर्ने मन्दिरका उत्सवहरूले...