बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शवदाह मेसिन खरिद प्रकरण: पशुपतिका तत्कालीन सदस्यसचिव थापासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल,उमेश कोइराला र...