बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राजदूतको टिप्पणीपछि क्षेत्रीय आक्रोश

वासिङ्टन डिसी । इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलको भौगोलिक अधिकारबारे दिएको एक विवादास्पद अभिव्यक्तिपछि अरब र मुस्लिम विश्वमा तीव्र आक्रोश पैदा भएको छ। मध्यपूर्वको ठुलो भूभागमा इजरायलको ‘बाइबलीय...