बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जेनजीका मुद्दा हाम्रो पार्टीका एजेन्डासँग मिल्छन्’

काठमाडौं । पत्रकारिता र सामाजिक अभियानमा सक्रिय मेनुका भण्डारी ‘कृतु’ राजनीतिको औपचारिक यात्रामा निस्किएकी छिन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनी काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट...