रिगा । रुसबाट आएका दुई ड्रोन आफ्नो भूभागमा प्रवेश गरेर खसेको लाटभियाको सेनाले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये एउटा ड्रोन रेजेक्नेस्थित तेल भण्डारण केन्द्रमा खसेको थियो ।...