तेहरान । स्ट्रेट अफ होर्मुजमा एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान बिहीबार रोकेको छ। यस घटनाले इरान युद्ध...