सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भेनिसमा ५० वर्ष यताकै भीषण बाढीः संकटकालको घोषणा (फोटोफिचर)

करिब ५० वर्षपछि भेनिस सहरमा सबैभन्दा माथिसम्म सामुद्रिक छाल देखिएको छ जसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यसमा लाखौं धनमालको अपुरणीय क्षतीसमेत भएको भेनिसका अधिकारीले बताएका छन्...