बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैलेख–२ : लक्ष्मीप्रसादले दीक्पालसँग लिए हारको बदला

सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा यो पटक नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले चुनाव जितेका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दीक्पालकुमार शाहीलाई ४ हजार ३३७ मतान्तरले पराजि...