मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेपालमा बढे पर्यटक, मे महिनामा मात्रै भित्रिए १ लाख २ हजार पर्यटक

काठमाडौँ । पछिल्लो एक महिनामा नेपालमा १ लाख २ हजार भन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को मे महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक...