बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपामा समायोजनका काम टुंग्याउन बुद्धिमान तामाङ र राजीव पराजुलीलाई जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी समायोजनका बाँकी काम टुंगो लगाउन राप्रपाबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र तत्कालीन राप्रपा नेपालबाट नेता राजीव पराजुलीलाई जिम्मेवारी दिएको छ । जेठ १ गते बसेको...