मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कानुन कार्यान्वयनमा खारिए, अब कानुन निर्माण गर्ने थलोमा

काठमाडौं । कानुन कार्यान्वयनको जिम्मेवारीबाट अवकाश पाएका ८ जना पूर्व सुरक्षाकर्मी यसपटक चुनावी मैदानमा थिए । तीमध्ये ५ जनालाई जनताले अनुमोदन गरेर संसद्को यात्रा तय गराएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा...