बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोग

काठमाडौँ । नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब...