बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नयाँ सदस्य आएपछि राष्ट्रियसभामा कांग्रेस ठुलो दल, अरू कुन दलको हैसियत के  ?

काठमाडौँ । गत माघ ११ गते राष्ट्रियसभाका एकतिहाइ सदस्यका लागि भएको निर्वाचनपछि राजनीतिक दलहरूको हैसियत बदलिएको छ । निर्वाचित १८ जना सदस्यले फागुन २५ गते पद तथा गोपनीयताको शपथ लिएका...