नेपाल राष्ट्रको पहिलो समचारपत्रको नाउँ ‘गोरखापत्र’ हो । यस पत्रिकाको निर्माणको पाश्र्व भूमिका मोतीराम भट्टको थियो । तर यसको जन्मदाता र पहिलो प्रकाशक भने नरदेव पाण्डे हुन् । १९५८ वैशाख...