वासिङ्टन डीसी । अमेरिकाले आफ्ना नागरिकलाई तत्कालै इराक छाड्न भनेको छ । इराकस्थित अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई “तत्काल देश छाड्न” आग्रह गरेको हो । दूतावासले सामाजिक सञ्जालमा चेतावनी...