काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा काठमाडौं उपत्यकामा खटिएका तीनजना डीएसपीलाई पुरस्कृत गर्न सिफारिस गरेको छ । भिड नियन्त्रणमा उत्कृष्टता...