बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतमा मेनिन्जाइटिसको प्रकोप : दुई जनाको मृत्यु, दर्जनौँ गम्भीर बिरामी

क्यान्टरबरी । बेलायतको क्यान्टरबरी क्षेत्रमा फैलिएको ‘इन्भेसिभ मेनिन्जाइटिस’का कारण एक विद्यार्थीसहित दुई जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार यस संक्रमणबाट केन्ट विश्वविद्यालयका विद्यार्थीहरू सहित अन्य ११ जना गम्भीर बिरामी परेर अस्पताल...