बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लिचीबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

काठमाडौँ । पोखराको लिचीबारी घुस प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्ट्राचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू...