शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् ।...