काठमाडौँ । साउदी अरबको रक्षा मन्त्रालयले राजधानी रियादलाई लक्षित गरी प्रहार गरिएका चार वटा ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमै रोकेर नष्ट गरेको छ । साउदी नागरिक सुरक्षा महानिर्देशनालयले सामाजिक सञ्जालमार्फत दिएको...