सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१।९७ प्रतिशत बजेट मात्रै कार्यान्वयन भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध रु ३३ अर्ब १९ करोड...