बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ समर्पण

काठमाडौँ । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा शनिबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तथा...