मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अनुसन्धानको ज्ञान खेतबारी र कक्षाकोठासम्म : विषादीमुक्त कृषिका लागि निशा सुवेदीको अभियान

चितवन। नेपालको कृषि क्षेत्रमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेका बेला चितवन, भरतपुरकी एक युवा कीट वैज्ञानिक निशा सुवेदी जैविक विकल्पसहितको कीरा व्यवस्थापन अभियानमा सक्रिय...