बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्यूयोर्कको विमानस्थलमा विमान र गाडी ठोक्किँदा दुई पाइलटको मृत्यु, विमानस्थलको सेवा अवरुद्ध

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान र गाडी एकापसमा  ठोक्किएर भएको दुर्घटनामा दुई जना पाइलटको मृत्यु भएको छ। क्यानडाको मोन्ट्रियलबाट ७२ जना यात्रु र चार जना...