बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराको धनुष सहकारीका पीडितलाई उजुरी गर्न प्रहरीको आह्वान

पोखरा । पोखराको धनुष सहकारीको रकम अपचलन घटना सार्वजनिक भएसँगै पीडितहरूलाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आह्वान गरेको छ । सहकारीका सञ्चालक र पदाधिकारीले निक्षेपकर्ताको रकम हिनामिना र ठगी...