पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरी आतंक सिर्जना गर्ने थप १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चर्को आवाज निकाल्दै...