काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण गरेका छन् । बुधवार गृहमन्त्री भद्रकालीस्थित परिसरको कार्यालयमा पुगेका हुन् । परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले सामूहिक...