शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको विरोधपत्र बुझ्दै प्रजिअ पौडेलले भने, ‘राजनीतिक विषयमा प्रवेश गर्दैनौँ’

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वर पौडेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुन सक्ने कुनै पनि अप्रिय स्थिति रोक्न स्थानीय प्रशासन पूर्ण रूपमा सतर्क रहेको बताएका छन्। आइतबार...