सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा बिरामीहरूलाई...