बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दासढुंगामा रोकेर राखेको ट्याङ्करसँग बस ठोक्कियो, १३ जना घाइते

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा रोकेर राखेको तेल ट्यांकरमा बस ठोक्किएको छ । ना‍‍.६ ख. ७०३६ नम्बरको बसले सडकमा रोकेर राखेको ना.४ ख.२५०३ नम्बरको तेल ट्यांकरलाई ठक्कर दिएको...