विराटनगर । २०८२ साल असोज १८ गतेको प्राकृतिक विपदबाट इलाममा ठुलो जनधनको क्षति भयो । उक्त क्षतिको विषयगत विवरण कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा पनि सुरक्षित छ । सो...