बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ

काठमाडौँ । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर बिकिल अधिकारी छन् ।  शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट...