शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ढुङ्गे बगैँचा

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–११ डिभर्नास्थित प्राकृतिक चट्टानले बनेको ढुङ्गे बगैँचा अर्थात् ‘रक गार्डेन’ पछिल्लो समय जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक रूपमै कुँदिएका जस्तो देखि विशाल...