निएन्डरथल्स र होमोसेपियन्स (आधुनिक मानव) को जीवनशैली कस्तो थियो र उनीहरूको जम्काभेट कसरी भएको थियो ? प्रमाणहरूका आधारमा कुरा गर्ने हो भने यो नरभक्षणको मामिला हुनसक्ने सङ्केत देखिन्छ । के...