बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको मुग्लीनदेखि आँबुखैरेनी खण्ड गोरखातर्फ लगिने, स्थानीयसँग गरियो सहमति

पोखरा । पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो...