काठमाडौँ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ । आइतबार (आज) बिहान साढे ११ बजेका लागि...