काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पद लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उप्रेतीले पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन समक्ष राजीनामा पेश...