मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सर्वोच्चको फैसला न्यायपूर्ण, अब एकताबद्ध भएर महाधिवेशनमा जाऔंः महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई न्यायपूर्ण भन्दै स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको...