आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्र सरकारको निर्णय कनकासुन्दरी गाउँपालिकाद्वारा अवज्ञा

जुम्ला । केन्द्र सरकारको आइतबार पनि बिदा दिने निर्णय जुम्लाको कनकासुन्दरी गाउँपालिकाले कार्यान्वयन नगर्ने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।...